0 COMMENTS

काठमाण्डाै१९असार०७४/ वैदेशिक भ्रमणप्रति कृषि विकास मन्त्रालयका उच्च कर्मचारीको औद्यी लगाउ भेटिएको छ । विभिन्न गैरसरकारी संस्थाले आयोजना गर्ने भ्रमणमा सहभागी हुन उच्च अधिकारीबीच नै तछाँडमछाड हुने गरेको छ ।

पछिल्लो समयमा राष्ट्रिय धान दिवसलाई अलपत्र पारेर गत बुधबार मन्त्रालयका सचिव डा. सुरोज पोखरेल र मानव संशाधन महाशाखा हेर्ने सहसचिव काशीराज दाहालसहितको टोली इटाली र स्वीट्जरल्यान्ड पुगेका छन् ।बुधबार हिान नै मन्त्रालयको योजना महाशाखा हेर्ने सहसचिव योगेन्द्रकुमार कार्की र कृषि विभागका महानिर्देशक डिलाराम भण्डारी नेतृत्वको अर्को टोली इटली पुगेको थियो ।आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।