0 COMMENTS

काठमाण्डाै१९असार०७४/ नेपाल आयल निगमले एलपी ग्यासमा प्रतिसिलिन्डर २५ रुपैयाँसहित पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर दुई रुपैयाँका दरले घटाएको छ । इन्धनको मूल्य अन्तराष्ट्रिय भाउअनुसार समायोजन नगर्दा निगमलाई अझै मासिक ४० करोड रुपैयाँ नाफा छ ।

निगमका अनुसार मूल्य समायोजनपछि पेट्रोलमा प्रतिलिटर ७ रुपैयाँ ३० पैसा, डिजेलमा १ रुपैयाँ ५० पैसा, मट्टीतेलमा १८ रुपैयाँ नाफा छ । यस्तै निगमलाई ग्यासमा प्रतिसिलिन्डर ३९ रुपैयाँ नाफा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।