0 COMMENTS

नवलपरासी१९, असार ०७४/ रामग्राम नगरपालिकामा नेपाली काँग्रेस विजयी भएको छ ।काँग्रेसका नरेन्द्रकुमार गुप्ताले पाँच हजार ८५६ मत प्राप्त गरी नगरप्रमुख पदमा विजयी भएका हुन । उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा (एमाले)का उमाशङ्कर चौधरीले चार हजार ५३० मत प्राप्त गरेका छन ।

यसैगरी उपप्रमुखमा पनि छ हजार ५८९ मत प्राप्त गरी काँग्रेसकै रम्भा कुँवर विजयी भए भने उनका निकटतम् प्रतिद्वन्द्वी एमालेकी उमादेवी यादवले चार हजार ६१ मत प्राप्त गरेका छन ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।