0 COMMENTS

मलेसिया१८असार०७४/ मलेसियाले गैरकानुनी आप्रवासी कामदार खोजी गर्न धरपकड अभियान थालिएको जनाएको छ । मलेसयिाले गैरकानुनी कामदारलाई दर्ता भई ई कार्ड (इन्फेर्समेन्ट कार्ड) लिन गत फेव्रुअरी १५ देखि जुन ३० सम्मको समयावधि दिएको थियो ।

हजारौं नेपाली पनि मलेसियामा गैरकानुनी रुपमा बसिरहेको बताइएको छ । तर यसकन तथ्यांक सार्वजनिक भएको छेन ।गैरकानुनी रुपमा बसेकाहरु समातिन्छन्, उनीहरुलाई कालोसूचीमा राखिनेछ र डिपोर्ट गरिनेछ ।

अध्यागमनका महानिर्देशकको भनाई उद्धृत गर्दै मलेसियाली एक अंग्रेजी दैनिक पत्रिकाले अनलाइन संस्करणमा उल्लेख गरेको छ ।आजको कान्तिपुरमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।