0 COMMENTS

काठमाण्डाै१८  असार / चालू आर्थिक वर्षको ११ महिनामा भारतलगायत तेस्रो मुलुकबाट करिब नौ खर्ब रुपैयाँ बराबरको सामान आयात भएको छ ।अघिल्लो आर्थिक वर्षको सोही अवधिमा सात खर्ब ८५ अर्ब ४२ करोड सात लाख मूल्य बराबरको सामान आयात भएको थियो ।भन्सार विभागले हालै सार्वजनिक गरेको चालू आर्थिक वर्षको नौ महिनाको आयात र निर्यातको तथ्यांकअनुसार वर्ष २०७२र०७३ को ११ महिनाको तुलनामा यो वर्षको आयात ३० प्रतिशतले बढी हो ।

यो आंकडा अनुसार चालू वर्षको ११ महिनाको अवधिमा आठ खर्ब ९३ अर्ब ५३ करोड २१ लाख मूल्य बराबरको सामान आयात भएको छ ।अघिल्लो वर्षको यसै अवधिको तुलनामा व्यापार घाटा ३२।१७ प्रतिशत बृद्धि भएर आठ खर्ब २४ अर्ब ९७ करोड ९० लाख रुपैयाँ पुगेको छ ।अन्नपूर्ण पोस्ट दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।