0 COMMENTS

नेपालगञ्ज १८. असार/नेपालगञ्ज उपमहानगरपालिकाको ताजा मतपरिणाम प्राप्त भएको छ । जसमा राप्रपाका उम्मेद्वारले ६ हजार ५ सय ७ मत ल्याएर झण्डै दोब्बर मतले अग्रस्थानमा रहेका छन । प्रतिद्वन्दी कांग्रेसका उमे्दवारले भने तीन हजार ९ सय ८ मत ल्याएर राप्रपालाई पछ्याइरहेका छन ।

त्यस्तै तीन हजार ५ सय ३५ मत ल्याएर माओवादी केन्द्रका उम्मेद्वारले कांग्रेसका उम्मेद्वारलाई पछ्याइरहेका छन । र एमाले ३ हजार १ सय १६ मतका साथ चौथो स्थानमा छन ।

उपमेयरमा भने राप्रपालाई कांग्रेसले ४ हजार नौ सय ४५ मत ल्याएर कांग्रेस अग्रस्थानमा छ । राप्रपाले ४ हजार २ सय ८९ मत ल्याएर पछ्याइरहेको छ । माओवादी केन्द्रले भने ३ हजार ६ मतका साथ तेस्रो स्थान सुरक्षित गरिरहेको छ । त्यस्तै एामलेले भने ३ हजार ३ सय ६५ मतका ल्याएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।