0 COMMENTS

बाजुरा१८ असार०७४/ बूढीगङ्गा नगरपालिका प्रमुखमा नेपाली काँग्रेसका दीपकविक्रम शाह तीन हजार ८४५ मत प्राप्त गरी विजयी भएका छन । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का रामबहादुर बानियाँले तीन हजार ५६० मत प्राप्त गरेका छन ।

उपप्रमुखमा नेपाली काँग्रेसका तारा खाती थापाले तीन हजार ७६० मत प्राप्त गरी विजयी भएका छन भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेका मायाँकुमारी खड्का थापाले तीन हजार ५२८ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत चेतराज पन्तले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।