0 COMMENTS

इलाम १८, असार०७४/ इलामको माङसेवुङ गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेस र उपाध्यक्षमा एमाले विजयी भएको छ । अध्यक्षमा कांग्रेसका डिकेन्द्र इदिङगो ३ हजार ७ सय ५९ मत ल्याएर विजयी हुनुभएको हो ।

उहाँका निकटतम प्रतिद्वन्द्वी एमाचलेका हेमन्त राईले ३ हजार १ सय ५१ मत ल्याउनुभयो । उपाध्यक्षमा भने एमालेकी सुनिता योङहाङ २ हजार ९ सय ८१ मत ल्याएर विजयी हुनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।