0 COMMENTS

कल्पना बोहरा असार १७ अछाम/अछामको ढकारी गाउँपालिकामा नेपाली काँग्रेस विजयी भएको छ । शनिवार सार्वजनिक मतपरिणाम अनुसार ढकारी गाउँपालिकामा नेपाली काँग्रेसका धन बहादुर बुढा ३ हजार ४ सय ५४ मत लिएर विजयी हुनु भएको हो ।

उहाँका निकटतम प्रतिस्पर्धी एमालेका नवराज साउदले २९ सय ३० मत प्राप्त गर्नुभएको छ । उपप्रमुखमा काँग्रेस कै लक्ष्मी साउदले तीन हजार तिन सय ८१ मतका साथ विजयी हुनु भयो । उहाँका निकटतम प्रतिस्पर्धी एमालेकी हेमा शाहीले दुई हजार नौ सय ३० मत ल्याउनु भएको छ । ढकारी गाउँपालिकामा जम्मा आठ वडा मध्य पाँच वडामा नेपाली काँग्रेस र ३ वडामा एमाले बिजयी भएको हो

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।