0 COMMENTS

धरान, १७ असार०७४/  धरान उपमहानगरपालिकामा मेयरमा नेपाली काँग्रेसले अग्रता लिइरहेको छ भने उपमेयरमा एमाले अगाडि देखिएको छ ।

अहिलेसम्म नेपाली काँग्रेसका उम्मेदवारले मेयरमा १९ सय ९४ मत ल्याएको छ । एमालेले मेयरमा १९ सय ७१ मत ल्याएको छ ।यसैगरी, उपमेयरमा एमाले काँग्रेस भन्दा अगाडि छ । एमालेले उपमेयरमा १९ सय ३ मत ल्याएको छ । काँग्रेसले उपमेयरमा १८ सय २ मत ल्याएको छ । तेस्रोमा रहेको माओवादीले मेयरमा १ हजार ६५ र उपमेयरमा संघीय समाजवादी फोरमले ३ सय १ मत ल्याएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।