0 COMMENTS

काठमाडौँ १७ अषाढ २०७४/ नेपालगन्ज उपमहानगरको पछिल्लो ताजा मतपरिणाम अनुसार राप्रपाले मतान्तर बढाउदै लगेको छ।

राप्रपाका मेयर उम्मेद्वार डा धवल शमसेर राणा ३७२३ मतसहित अग्रस्थानमा छन् भने उनलाई नेपाली काँग्रेसका मेयर उम्मेवार डा सुरेशकुमार कनोडियाले २१४५ मतसहित पछ्याइरहेका छन्। उनीहरुबीच १५७८ को मतान्तर छ।त्यस्तै उपमेयरमा भने नेपाली काँग्रेसका उम्मेद्वार २८७७ मतसहित अग्रस्थानमा छन् भने उनलाई राप्रपका उम्मेद्वारले २६४३ मतसहित पछ्याइरहेका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।