0 COMMENTS

काठमाडौं१७ असार०७४/ दार्चुलाको नौगाढ गाउँपालिकामा नेकपा एमालेले जित हासिल गरेको छ । नेकपा एमालेका अध्यक्ष पदका उम्मेदवार प्रेमसिंह धामीले २२८९ मत प्राप्त गरी विजयी भएका छन ।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका जगतसिँह ठगुन्नाले १८१६ मत प्राप्त गरेका छन । त्यस्तै उपाध्यक्ष पदमा पनि नेकपा एमालेका गौरी ठगुन्नाले २३०६ मत प्राप्त गदै विजयी भएकी छन । उनका प्रतिष्पर्धी कांग्रेसका लालमति धामी बोहराले १७७७ मत प्राप्त गरेकी छन ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।