0 COMMENTS

काठमाडौं १७असार ०७४/उपत्यकामा मात्रै नयाँ र नवीकरण गरी अहिले दैनिक झन्डै २ हजार थान सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को माग छ ।

तर, यातायात व्यवस्था विभागले माग धान्न सकेको छैन । स्मार्ट लाइसेन्स प्रतिदिन १५ र १६ सय मात्र छापिने गरेको छ । दैनिक ४ देखि ५ सयसम्म स्मार्ट कार्ड अपुग हुने गरेको खबर आजको कान्तिपुर दैनिकमा छापिएको छ ।त्यसमाथि ४ स्मार्ट कार्ड प्रिन्टरमध्ये एउटा बिग्रिएको छ । बिग्रिएको ८ महिना नाघ्दा पनि मर्मत गर्न कसैको ध्यान पुगेको छैन । यसले गर्दा ट्रायल उत्तीर्ण गरेकाले लाइसेन्स प्राप्त गर्न २-३ महिनाभन्दा बढी कुर्नुपर्ने अवस्था छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।