0 COMMENTS

पाल्पा१७असार०७४/ पाल्पा प्रदेश नम्बर ५ को पहाडी जिल्ला पाल्पाकोनिस्दी गाउँपालिकामा नेकपा एमाले विजयी विजयी भएको छ ।
निस्दी गाउँपालिका प्रमुखमा र उपप्रमुखमा पनि एमाले नै विजयी भएको छ । निस्दीको प्रमुखमा एमालेका मुक्त बहादुर सारु ५ हजार ३ सय २ मत ल्याएर विजय भएका छन् ।

त्यस्तै उपप्रमुखमा पनि एमालेकै रिता कुमारी खनाल अर्यालले ५ हजार ३ सय ५६ मत ल्याएर विजयी भईन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका शालिग्राम पाण्येले २ हजार २ सय ५६ मत ल्याए भने उपप्रमुख नेकपा माओवदी केन्द्रका बल बहादुर नेपालीले २ हजार १ सय ८५ मत ल्याएका थिए ।यस गाउँपालिकामा नेपाली काङग्रेस र नेकपा माओवादी विच चुनावि तालमेल समेत भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।