0 COMMENTS

बाँके१६ असार ०७४/बाँकेको नेपालगन्ज उपमहानगरपालिकामा राप्रपाले अग्रता लिएको छ। नेपालगन्जमा राप्रपाका धवलशमशेर राणाले ४८२ मतसहित अग्रता लिएका छन। माओवादी केन्द्रका दामोदर आचार्य ३४५ मतसहित दोस्रो स्थानमा छन।

यस्तै नेपाली काँग्रेसका शुरेशकुमार कनौडियाले २६४ मत ल्याएका छन ।एमालेका शम्सुद्धिन सिद्दीकी भने १८३ मत ल्याएर चौथो स्थानमा पुगेका छन ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।