0 COMMENTS

काठमाडौँ १६असार०७४/ अमेरिकाले असोजमा हुने प्रदेश नम्बर २ को स्थानीय निर्वाचनमा विदेशी कूटनीतिज्ञ तथा अन्तराष्ट्रिय समुदायलाई पर्यवेक्षण गर्न दिन नेपालमाथि कूटनीतिक दबाब दिएको छ। निर्वाचन आयोग र सरकारले स्थानीय निर्वाचनमा विदेशीलाई पर्यवेक्षण अनुमति दिन नसकिने प्रस्ट रुपमा बताइसकेको भए पनि अमेरिकी दूतावासले बिहीबार वक्तव्य निकालेर पर्यवेक्षण गर्न पाउनुपर्ने बताएको हो ।

दूतावासले भनेको छ, ‘स्थानीय निर्वाचनको महत्वपूर्ण अन्तिम चरणमा निर्वाध रुपमा अन्तराष्ट्रिय पर्यवेक्षकलाई अनुमति दिन नेपाल सरकारलाई पुन आग्रह गर्न चाहन्छ ।’ आजको अन्नपूर्ण पोस्टमा खबर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।