0 COMMENTS

म्याग्दी१६असार०७४/   म्याग्दीको मालिका गाउँपालिका ५ देविस्थानको जुग्जामा एक महिलाले आफ्नै श्रीमानको हत्या गरेकी छन् ।

घरायसी विवादमा भनाभन हुँदा जुग्जाकी तारादेवी घर्तिले बेल्चा (सावेल) प्रहार गर्दा उनका ७४ बर्षका श्रीमान् कड्गबहादुर घर्तिको मृत्यु भएको खबर आजको नागरिकमा छ ।बुधबार साँझ घरायसी झगडा हुँदा ६२ बर्षकी तारादेवीले श्रीमानलाई बेल्चाले हिर्काएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।