0 COMMENTS

खोटाङ १५असार०७४/ खोटाङको दक्षिणी गाउँपालिका जन्तेढुंगा वडा नम्बर २ मा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् ।

काँग्रेसका वडाध्यक्षका उम्मेदवार खड्गबहादुर राईलाई मात्र ५ मतले पराजित गर्दै एमालेका गंगाबहादुर विष्ट वडा अध्यक्षमा निर्वाचित भएका हुन् ।

बिष्टले २ सय ५१ मत प्राप्त गरे । ६ वटा वडा रहेको जन्तेढुंगा गाउँपालिका वडा नम्बर १ मा भने माओवादी केन्द्रका उम्मेदवार केदारनाथ राई वडा अध्यक्षमा निर्वाचित भएकाे पत्रकार रामधन राईले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।