0 COMMENTS

काठमाडौं१५ ,असार/पाँच उमेद्बारबीच कडा प्रतिष्पर्धा हुने अनुमान गरिएको बाँकेको नेपालगञ्ज उपमहानगरपालिकामा नेकपा एमालेले अग्रता लिएको छ ।

एमालेका प्रमुख पदका उमेद्बार समसुद्धिन सिद्दिकीले १ सय ३७ मत प्राप्त गरेका छन् ।काँग्रेसका सुरेश कनौडियाले १सय २२, राप्रपाका धवल सम्सेर राणाले ८७ र माओवादी केन्द्रका दामोदर आचार्यले ५७मत ल्याएका छन् । उपप्रमुखमा पनि एमाले अगाडि रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।