0 COMMENTS

समाजकाे अावाज,काठमाडौँ, असार१५/ अाशाकाे साथी संस्थाकाे अायाेजना तथा बुढानिलकष्ठ नगरपालिकाकाे सहयाेगमा संचालन भएको १० दिने उद्घोषण तालिमकाे समापन कार्यक्रम अाज सम्पन्न भएको छ ।

गत असार ३ गते देखि बुढानिलकष्ठ नगरपालिका वडा नं १० मा रहेकाे जुगल र्इङ्लस स्कुलकाे प्राङ्गणमा  सञ्चालन गर्दैअाएकाे उक्त तालिममा उद्घाेषण कला ,नेतृत्व तथा व्यक्तित्व विकासकाे प्रशिक्षण दिएकाे थीयाे । कार्यक्रममा  विभिन्न महिला समूह, दलित तथा पीछडियका महीला  हरूकाे पनी सकृय सहभागिता रहेकाे थीयाे । 

नगरपालिकाले महिला तथा लक्षीत बर्ग लार्इ बिनीयाेजीत  बजेट अन्तरगत बुडानिलकष्ठ नगरपालिका वडानं १२ मा रहेकाे अाशाकाे साथी नेपाल संस्थाले अायाेजना गरेकाे कार्यक्रम असार ३ गते देखि संञ्चालन भएर अाज एक कार्यक्रमका साथ सम्पन्न गरीएकाे उक्त कार्यक्रमा प्रमुख  अतीथी बुढानिलकष्ठ नगरपालिका वडानं १२ का नव निर्वाचीत वडा अध्यक्ष  शम्भु प्रसाद भट्टरार्इ, बिशेष अतीथीमा बुढानिलकष्ठ नगरपालिका वडा नं १० बाट नव नीर्वाचीत वडा अध्यक्ष नवराज भट्टरार्इ काे उपस्थीति रहेकाे थियाे ।

अन्य अतीथीहरूमा बुढानिलकष्ठ नगरपालिका कार्यपालीका सदस्य तथा वडा नं १२ की महीला सदस्य शान्ता पुडासैनी,वडा सदस्य पुरूषाेतम नेपाल,वडा सदस्य मिना बयलकाेटी,अधीबक्ता तथा समाजसेवी सुजन लाेप्चन,संयुक्त महिला समूहकि अध्यक्ष बृन्दा गाैतम लगायत अन्य अतीथीहरूकाे उपस्थीती रहेकाे थीयाे ।

समापन कार्यक्रममा उद्घाेषण तालीममा सहभागी अनीता पाैडेलले अाफु तालीममा सहभागी हुनु पहीले र तालीम पछीकाे अनुभव ब्यक्तगर्नु भएकाे थीयाे वहाले महीलाहरूकाे नेतृत्व तथा ब्यक्तित्व बिकाशकालागी अायाेजना गरीयकाे  १० दिने उद्घोषण तालिम अत्यन्त सफलभएकाे कुरा ब्यक्त गर्नु भयाे अाफु स्वयं  पनी तालीम लीनु पहीले  मार्इकमा बाेल्न डराउने र मनमा लागेकाे कुराे स्टेजमा गयर समूहमा स्पस्ट राख्न नसक्ने र हाल तालीम पस्चात मनकाे कुरा नीर्धक्क मार्इकमा ब्यक्त गर्न सक्ने भएकाेले अायाेजक संस्था तथा कार्यक्रम अायाेजना गर्न सहयाेग गर्ने  वडा नं १२ र बुडानिलकष्ठ नगरपालीका लार्इ  धन्यबाद ब्यक्त गर्नु भएकाे थीयाे ।साथै  तालीममा सहभागी शाेभा दाहालले अब अाउने दीनहरूमा  अाफुले जुनसुकै  कार्यक्रम संञ्चालन गर्ने अबसर  पाए पनी पछिनहटने  प्रतीबद्धता  ब्यक्त गर्नु भएकाे थियाे ।

कार्यक्रमका बिशेष अतीथी वडानं १० का वडा अध्यक्ष नवराज भट्टरार्इले सहभागी अायाेजक सस्था र सहभागीहरू लार्इ बधार्इ दिदै सहभागीहरू लार्इ अाफु भीत्र रहेकाे सिक्ने चाहना  नमार्न अनुराेध गर्दै यदी एडभान्स ट्रेनीङकाेलागी पनी अाबश्यक देखेर अाशाकाे साथी ले अाश राखेर अाएमा वडानं १० ले पनी पहलकदमी गर्ने कुरा ब्यक्त गर्नु भयाे ।

प्रमुख अतीथी बुडानिलकष्ठ नगरपालीका वडा नं १२ कपनका वडा अध्यक्ष शम्भु प्रसाद भट्टरार्इले उद्घाेषण तालीम कार्यक्रममा सहभागीहरूले अाफैले कार्यक्रम संञ्चालन गरेकाे र मनमा लागेकाे कुराहरू मार्इकमा स्पस्ट राखेकाे सुन्दा खुशी लागेकाे भन्दै अायाेजक संस्थालार्इ धन्यबाद ब्यक्त गर्नुकाे साथै अाउने दीनहरूमा  पनी वडाले गर्ने सहयाेगलार्इ नीरन्तरता दीने कुरा ब्यक्त गर्दै तालीममा सहभागी  प्रशिक्षार्थीहरू लार्इ प्रमाण पत्र र प्रशिक्षकहरू लार्इ मायाँकाे चीनाे प्रदान गर्नु भएकाे थीयाे  ।

जुगल र्इङ्लीस स्कुलमा लगभग १ घण्टा चलेकाे उक्त समापन कार्यक्रमकाे सभाध्यक्ष निर्मला दाहालले गर्नु भएकाे थीयाे भने  सस्थाकी सचीव पुष्षा थापा ले  अागन्तुकहरू लार्इ स्वागत मन्तब्य ब्यक्त गर्दै स्वागत गर्नु भएकाे  र कार्यक्रम संञ्चालन भने १० दीने तालीममा सहभागीहुनु भएका प्रशिक्षार्थी सजता पाैडेल र नितिशा दाहाल ले गरेका थीए ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।