0 COMMENTS

काठमाण्डाै १५असार०७४/  विभिन्न जिल्लामा बुधबार मतदानका लागि गएका पँच जनाको मृत्यु भएको खबर आजको कान्तिपुरमा खबर छ ।

मृत्यु हुनेहरुमाः-
-उदयपुरको बेलका नगरपालिका ३ सातपत्रेका ७० बर्षका श्रीलाल चौधरी रहेका छन् । उनको मतदान गरेर फर्कने क्रममा लडेर मृत्यु भएको हो ।

-पाल्पाको बगनासकाली गाउँपालिका ६ अन्तर्गत यम्घाको लाम्दीमा ८४ बर्षीय पूर्णचन्द्र भट्टराईको मृत्यु भयो । उनले भोट हाल्न पाएनन् ।

-बगनासकाली गाउँपालिका १ चिर्तुङधारामा ६२ बर्षीय कृष्णकुमारी कुमालको मृत्यु भएको छ ।

-निस्दी गाउँपालिका ६ सातदोबाटठो टोलस्थित अर्चले मतदान केन्द्रमा ७४ बर्षीय लीलबहादुर सुनारको मृत्यु भएको छ ।

-दमकमा ८२ बर्षका नरेन्द्र भण्डारीको मृत्यु भएको छ । उनको भोट हाल्ने पालो आउन लागेको थियो । तर विवरण रुजु गर्दागर्दै एक्कासी ढले

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।