0 COMMENTS

बाजुरा१५असार०७४/ बाजुराको बडीमालिका नगरपालिका वडा नम्वर १ मा काँग्रेसले जित प्राप्त गरेको छ ।काँग्रेस उम्मेदवार राम बहादुर कार्की ५४० मतसहित वडाअध्यक्षमा निर्वाचित भएका छन् ।

यस अघि काँग्रेसले नवलपरासीको प्रतापपुर गाँउ पालिका वडा नम्वर ५ मा प्यानल नै विजय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।