0 COMMENTS

भोजपुर १५ असार/ माओबादी केन्द्रले यस जिल्लाबाट दोस्रो चरणको चुनावमा खाता खोलेको छ ।रामप्रसाद राई गाउँपालिका–ं ८ मा माओबादी केन्द्रका वडाध्यक्ष उमेदवार मनोज राईको प्यानल नै विजयी भएको हो ।

माओबादी केन्द्रका वडाध्यक्षका उमेदवार मनोज राईले ३२२ मत प्राप्त गरी निकटतम प्रतिद्धन्दि एमालेका बाचकुमार राईलाई १२ मतले पछि पार्दै विजयी भएका हुन् ।औपचारिक घोषणा हुन वाँकी छ । नौ वटा स्थानीय तह रहेको भोजपुर जिल्लामा पाँच वटा तहको मगणना जारी रहेको ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।