0 COMMENTS

काठमाडौं१४ असार०७४/ स्थानीय तहको दोस्रो चरणको निर्वाचन अन्तर्गत प्रदेश नं. १, ५ र ७ का ३५ जिल्लाका ३३४ स्थानीय तहको निर्वाचनका लागि आज बिहान ७ बजेदेखि मतदान शुरु भएकोमा अहिले बिहान १०ः०० बजेसम्म करिव २५ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ ।

आज मतदान भइरहेका कूल ८,३६४ मतदान केन्द्रमध्ये विहान वर्षात्का केहीबेर ढिलो मतदान शुरु भएका केही केन्द्रहरूमा समेत अहिले उत्साहजनकरूपमा मतदान कार्य जारी रहेको छ ।विहान ७ बजे शुरु भएको मतदान कार्य अपरान्ह पाँच वजेसम्म जारी रहने छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।