0 COMMENTS

कल्पना बोहरा,असार १४ , अछाम /प्रदेश नम्बर ७ मा मतदान शुरु भइसकाे छ । मतदान शुरु भएसम्गै अछाम जिल्लामा पनि मतदाताहरुले बिभिन्न स्थानमा सान्त वातावरणमा मतदान गरीरहेका छन् । यही बिचमा नेकपा एमालेका उपाध्यक्ष भिम रावलले अछाम जिल्लाको साफेबगर नगरपालिका वाड नं ८ को चन्द्रोदय मतदान केन्द्रमा मतदान गर्नु भएको छ । उपाध्यक्ष रावलले मतदान गरेसँगै अन्य मतदाताहरुले पनि सो केन्द्रवाट मतदान गरीरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।