0 COMMENTS

पोखरा१४असार०७४ /पोखरामा मंगलबारदेखि स्मार्ट लाइसेन्स वितरण सुरु गरिएको खबर आजको नागरिक दैनिकमा छ ।यातायात व्यवस्था कार्यालय कास्कीले नविकरण गरेका चार जना सेवाग्राहीलार्ए मंगलबार स्मार्ट लाइसेन्स वितरण गर्यो ।

सवारी चालक अनुमतिपत्र गण्डकीका प्रमुख कीर्तनराज पौडेलले लाइसेन्स विरण गर्दै अब पोखराबाट स्मार्ट लाइसेन्स दिने कार्य सुरु भएको बताए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।