0 COMMENTS

इटहरी११,असार/ स्थानीय तह दोस्रो चरणको निर्वाचन नजिक विभिन्न ठाउँमा बम आतंक मच्चिएको छ । आइतबारमात्रै इटहरीमा माओवादी केन्द्रका उपमेयरका उमेदवारको घर अगाडि शंकास्पद वस्तु फेला परेको छ । इटहरी ८ स्थित घरको मुल गेटमा सुतलीले बेरेको शंकास्पद बष्तु फेला परेपछि सुरक्षाकर्मीको टोली घटनास्थलमा पुगेको छ ।

इटहरी उपमहानगरपालिकामा माओवादी केन्द्र तर्फबाट उपमेयरमा उठेका उमेदवार सागर सुवेदीको घर अगाडि शंकास्पद वस्तु फेला परेको हो ।

प्लाष्टिकको झोलामा रहेको दुईवटा शंकास्पद बस्ुत के हो भन्ने सुरक्षार्कीले अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी नरेश सुवेदीले बताए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।