0 COMMENTS

कैलाली ९असार/ माओवादी केन्द्र गोदावरी नगरपालिकाका मेयरका उम्मेदवार गोकर्ण भट्टको घरमा बम प्रहार भएको छ ।गएराति २:३० को समयमा उम्मेदवार भट्टको घरमा बम प्रहार भएको प्रहरीले जनाएको छ ।बम प्रहारबाट कुनै मानवीय क्षति नभएको र घटनाको बारेमा अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।उम्मेदवार गोकर्ण भट्ट माओवादी नेता लेखराज भट्टका भाइ हुन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।