0 COMMENTS

खोटाङ ८असार०७४/ अज्ञात समुहले खोटाङको रुपाकोट मझुवागढी नगरपालिका ८ एमाले वडाध्यक्ष उम्मेदवार लिला चौहानको घरमा बम विस्फोट गराएको छ ।

घर अगाडी रहेको भान्छा कोठामा उम्मेदवार चौहानका दाजु टेकहादुर बुहारी सकुन्तला र ८ महिनो बालक खाना खाईरहेको अवस्थामा मंगलाबार राति सुतली बम विस्फोट गराएको हो ।विस्फोटमा वडाध्यक्षका प्रत्यासी चौहनकी बुहारी सकुन्तला चौहान घाईते भएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।