0 COMMENTS

काठमाण्डाै,बुढानिलकष्ठ नगरपालिका वडा नं १० कपनमा रहेकाे माउष्ट एभरेष्ट इङ्गलिस स्कुलले see परीक्षा २०७३ काे प्रकाशीत नतीजा अनुशार उक्त स्कुलमा अध्यनरत बिध्यार्थी  सुस्मीता सापकाेटा (३.९० जीपीए )  राेसन दाहल (३.८५)  लार्इ   बधार्इ तथा उज्जल भवीश्यकाे कामना सहीत शुभकामन तथा बिदार्इ कार्यक्रमकाे अायाेजना गरेकाे थीयाे ।

कार्यक्रममा प्रमुख अतीथी स्थानीय तहकाे निर्वाचन २०७४ मा बुढानिलकष्ठ नगरपालिकामा नेकपा एमाले बाट नव निर्वाचीत मेयर उद्धव प्रसाद खरेल र बिशेष अतीथी उप मेयर रमा रार्इ ले बिध्यार्थी हरूकाे उज्ज्वल भवीस्यकाे कामना सहीत see परीक्षामा सहभागी बिध्यार्थीहरूलार्इ नगद तथा कदर पत्र प्रदान गरी सम्मान तथा बिदार्इ गरीयकाे थीयाे ।

कार्यक्रममा माउष्ट एभरेष्ट इङ्गलिस स्कुलका प्रधान अध्यापक कमल निराैलाका अनुशार सिन्धुपाल्चाेक नगरपालीका सिन्धुकाेट ५ , हाल बुढानिलकण्ठ नगरपालिका वडा नं-१०  जाेरधारा निवासी श्रीकृष्ण सापकाेटाकी सुपुत्री सुस्मीता सापकाेटाले ३.९० GPA अंक ल्यार्इ कपन एरीयामा रहेका अन्य छिमेकी स्कुलका बिध्यार्थीहरू भन्दा  उत्कृष्ठ अंक ल्याउन सफल रहेकाे कुरा ब्यक्त गर्नु भयाे कार्यक्रमका सभा अध्यक्ष तथा प्रधान अध्यापक कमल निराैलाले  अागामी दीनमा स्कुललार्इ अझै ब्यबस्थित गर्दै लैजाने कुरा ब्यक्त  गर्नु भयकाे थीयाे ।

[view_video url=”x5-GHsRIsPs”] 

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।