0 COMMENTS

काठमाडौँ, ७ असार ०७४/ सर्वोच्च अदालतले भरतपुर महानगरपालिका वडा नम्बर १९ को मतगणनाका क्रममा च्यातिएका सबै मतपत्र लगायतका कागजात मगाएको छ, गोरखापत्रले खबर छापेको छ ।

कायम मुकायम प्रधानन्यायाधीश गोपाल पराजुली र न्यायाधीश हरिकृष्ण कार्कीको संयुक्त इजलासले च्यातिएका मतपत्रसहित, मुख्य निर्वाचन अधिकृतको मतगणना स्थगन निर्णय लगायतका कागजात मगाउने आदेश मङ्गलबार गरेको हो ।सर्वोच्चका प्रवक्ता महेन्द्र उपाध्यायले निर्वाचन आयोगको निर्णयसहितका कागजात माग भएको बताए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।