0 COMMENTS

इटहरी ७,अषाढ०७४/स्थानिय तहको निर्वाचनमा राप्रपाको तर्फबाट इटहरी ९ का वडा अध्यक्ष पदका उमेदवार श्याम पोखरेल र सदस्य पदका उमेदवार खड्ग कुमार श्रेष्ठ माथी साेमबार राती अज्ञात ब्याक्तीहरूले अाक्रमण गरेका छन । ३ जनाकाे समुहमा अाएका ब्याक्तीहरूले उम्मेद्वारद्वय पोखरेल र श्रेष्ठमाथी चुप्पी प्रहार गरी फरार भएकाे पिडित पाेख्रेलले बताए ।

अाक्रमणबाट उम्मेद्वारद्वय पोखरेल र श्रेष्ठ सामान्य घाइते बनेका छन भने पोख्रेल सवार को २० प ५९३५ नं. को मोटरसाइकल पुर्णरूपमा क्षती भएकाे छ । अज्ञात ब्याक्तीहरूले उम्मेद्वारहरूमाथी किन अाक्रमण गरेकाे हाे ? साे बिषयमा केही खुल्न नसकेकाे र अाक्रमणमा संलग्नहरूकाे खाेजीकार्य भइरहेकाे इलाका प्रहरी कार्यालय इटहरीले जनाएकाे छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।