0 COMMENTS

काठमाडौंटअसार०७४/  हरेक महिना रगत चढाउनुपर्ने रोगबाट पीडित एक १६ बर्षे युवामा हालै परीक्षण गर्दा एचआइभी एड्स संक्रमण देखिएको छ ।

चढाईएको रगतबाट ती युवालार्य एचआईभी एड्स संक्रमण हुन पुगेको हो, उपचारमा संलग्न कान्ति बाल अस्पतालका डा.अजित रायमाझीले भने, मुलुकमा संकलित रगत सुरक्षित रगत सुरक्षित छैन ।

उपयोगकर्तामा एचआईभी हेपाटाईटिस बी र सीलगायत अन्य रक्तजन्य संक्रमण देखिदै आएको छ, यो खबर आजको कान्तिपुरमा छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।