0 COMMENTS

काठमाडौं, असार ५ / विभिन्न समयमा अमेरिकामा पुर्याईएका ४ बुद्ध मुर्ति फिर्ता ल्याईएको छ । अमेरिकाको एक निजी संग्रालयमा राखिएका १५ औँ शताब्दीका मारविजय बुद्ध १५ औँ शताव्दीको स्थानक अमोघपास लोकेश्वर १६ औँ शताब्दीको स्थानक अमोघपास लोकेश्वर र १७ औँ शताब्दीको मञ्जुश्री मुर्ति छन् । यो खबर आजको कान्तिपुर दैनिकमा छापिएको छ ।

चारै मुर्ति पुरातत्व विभागले आईतबार राष्ट्रिय संग्रालय छाउनी पठाईएको छ । विभागका अनुसार मुर्ति संकलनको ब्यक्तिगत ईच्छपत्रअनुसार नेपालमा मुर्ति आएको यो पहिलो घट्ना हो ।

विभागका महानिर्देशक भेषनारायण दाहलका अनुसार अमेरिकी नागरिक लेरोय उलेन इह्ेइनचेइचको संग्रहालयमा राखिएका यी मूर्ति आफ्नो मृत्युपछि नेपाल फर्कादिन आफ्ना वकिललाई इच्छापत्र दिएका थिए । उनको इच्छाअनुसार जोन जोन मेजले विभागलाई पत्र लेखेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।