0 COMMENTS

काठमाडौं,४ असार०७४/ शाही थाई राजदुताबासको रकम ठगी गर्ने पक्राउ परेका छन् । शाही थाई राजदुतावासको पत्र जाहेरीले बादी नेपाल सरकार प्रतिवादी सुचित्रा शर्मा गौतम समेत भएको ठगी मुद्दामा सन् २००३ अगष्ट १८ देखि सन् २००४ नोभेम्बर ३० सम्मको समयमा शाही थाई राजदुतावास काठमाण्डौंको भिषा शाखामा काम गरी भिषा फारम बापतको संकलन गरेको रकम रु। ८२,५५,५५०।(बयासी लाख पचपन्न हजार पाँच सय पचास) राजदुताबासमा नबुझाई सुचित्रा शर्मा गौतम र शोभना श्रेष्ठ फरार थिए ।

विषेश सूचनाका आधारमा खटिएको प्रहरी टोलिले खोजतलास काठमाण्डौंको बिभिन्नमा स्थानमा फेला पारी पक्राउ गरेको थियो

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।