0 COMMENTS

काठमाण्डाै ४,अाषाढ०७६/ महिलाहरूकाे वक्तृत्व र नेतृत्व विकासका लागि १२ दिने उद्घाेषण तालिमको उद्घाटन । 

बुडानिलकष्ठ नगरपालिका काे अार्थीक सहयाेग तथा अाशाकाे साथी नामक संस्थाकाे अायाेजनामा वडामा रहेका  महिलाहरूकाे वक्तृत्व र नेतृत्व  क्षमता   विकासका लागी  १२ दिने उद्घाेषण तालिमकाे बुडानिलकष्ठ नगरपालिका वडानं  १२ का नवनीर्वाचीत वडा अध्यक्ष शम्भु प्रसाद भट्टराई  ले एक समारोहबीच पानसमा दिप प्रज्वलन  गरेर उद्घाटन गर्नु भएकाे थीयाे । 

प्रमुख अतिथी  शम्भु प्रसाद भट्टराईले कार्यक्रम सफलताको शुभकामना दिदै अागामि दिनमा पनि वडावाट गर्न सक्ने सहयाेग गर्ने प्रतिवद्वता जनाउनु भएकाे थीयाे भने अतीथीहरूले कार्यक्रमकाे सफलताकाे लागी शुभकामना प्रदान गर्नु भयकाे थीयाे । कार्यक्रम  बुडानिलकष्ठ नगरपालिका वडानं  १० मा रहेकाे जुगल र्इङ्गलीस स्कुलकाे प्रङ्गणमा संञ्चालन हुने अायाेजक संस्थाले जनायकाे छ ।

आशाको साथी नेपाल नामक संस्थाले कपनमा रहेकाे  दलित, जनजाती, लगायत कपन महिला संजालका सदस्यहरु सहितको महिला हरुलाइ समेटेर कार्यक्रम संञ्चालन गरीनेकुरा  सस्थाको सचिव पुष्पा थापाले बताउँनु भयो साथै कार्यक्रममा  सस्थाकाे नवनिर्वाचित टिमलाई खादा ओडएर सफल कार्यकालको शुभकामना प्रदान गरीयकाे थीयाे ।उद्घाटन कार्यक्रममा स्थानीय तहकाे निर्वाचन २०७४ मा बुडानिलकष्ठ नगरपालिका वडानं १२ बाट  बिजयी पदाधीकारीहरूलाइ खादा वढायर सम्मान गरीएकाे थियाे ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।