0 COMMENTS

पोखरा ४असार०७४/ स्याङजाको टक्सारबाट पोखरातर्फ जादै गरेको बस आइतवार दुर्घटना भएको छ । पोखरा लेखनाथ महानगरपालिका वडा नं २१ स्थित कृस्तिमा ना ४ ख ४३९७ नम्वरको संजोग ट्राभल्सको बस दुर्घटना भएको घट्नास्थलबाट डिल्लीराम बरालले जानकारी दिनुभएको छ । दुर्घटनामा परि ५ जना घाइते छन् । घाइतेको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।