0 COMMENTS

काठमाण्डाै ४असार०७४/हाेपफर नेपाल फाउण्डेशन तथा राष्ट्रबादी विकाशसीलल अभियान,नेपाल ले शारिरीकरूपमा अपाङ्गता  भएकाहरूकाे लागी बैशाखी तथा दृष्ट्रि बिहीनहरूकाे लागी सेताे छडी बितरण गरीयाे ।

 हाेपफर नेपाल फाउण्डेसनकाे बिशेष सहयाेगमा राष्ट्रबादी विकाशसील अभियान,नेपाल द्धारा एक कार्यक्रमकाे अायाेजना गरी  अभीयानकाे केन्द्रिय कर्यालय चाबहिलबाट बितरण गरीएकाे छ ।

कार्यक्रमा २९ जना दृष्टिबिहीनहरूकाे लागी सेताे छडी तथा ९ जना शारिरीकरूपमा अपाङ्गता भएकाहरू काे लागी  नीःशुल्क बैशाखी बितरण गरीएकाे थीयाे कार्यकमा हाेपफर नेपाल फाउण्डेसनका संस्थापक अध्यक्ष अाशाराज्य तथा सस्थापक निर्देशक एवं समाज सेवी कमला थापा लगायत राष्ट्रबादी विकाशसील अभियान,नेपालका अभीयन्ताहरू केन्द्रिय सचीवालय संयाेजक  कमलराज श्रेष्ठ केन्द्रिय सचिवालय सचिव  नरेन्द्र वली लगायत अभीयन्ताहरूकाे बाक्लाे उपस्थीती रहेकाे थीयाे ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।