0 COMMENTS

सिन्धुली३, असार०७४ /यातायात व्यवस्था विभागले बनेपा सिन्धुली बर्दिवास (बीपी राजमार्ग)मा राति सवारीसान सञ्चालनमा रोक लगाएको खबर आजको अन्नपूर्ण पोस्टमा छापिएको छ ।

बीपी राजमार्गमा सञ्चालन हुने यात्रुवाहक सार्वजनिक सवारीसाधनलाई रातको समयमा सञ्चालन गर्न इजाजत नदिइएको उल्लेख गर्दै रातको समयमा कुनै पनि सार्वजनिक सवारीसाधन सञ्चालन नगर्न भनिएको छ ।

१८ भन्दा बढी सिट भएका सार्वजनिक सवारी साधनलाई पनि उक्त राजमार्गमा दिउँसोको समयमा पनि सञ्चालन हुन नदिने भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।