0 COMMENTS

काठमाडौं २ असार०७४/ दुई नम्बर प्रदेशको चुनाव असोज २ मा गर्ने सरकारको निर्णयलाई राजपाले नै अस्वीकार गरेको छ ।राष्ट्रिय जनता पार्टि नेपाललाई चुनावमा मनाउन रकारले मिति सारेको हो ।राजपाले २ नम्बर प्रदेशमा मात्र नभई ५ नम्बर प्रदेशमा पनि असोज २ मा चुनाव हुनुपर्ने माग गरेको छ ।मधे, थरुहट तथा लिम्बुवान क्षेत्रमा असोज २ मा चुनाव हुनुपर्छ भन्ने हाम्रो माग हो । २ नम्बर प्रदेशमा मात्र चुनाव सार्ने निर्णय हाामलर्य मान्य छैन ।राजपाका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले भने, यो खबर आजको नागरिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।