0 COMMENTS

काठमाडौं १ असार०७४/ राप्रपाका अध्यक्ष कमल थापाले २ नम्बर प्रदेशको चुनाव सार्ने सरकारको निर्णयको आलोचना गरेका छन् । समर्थन गरेपनि सरकारमा नगएको राप्रपाले यसलाई अदुरदर्शी र अपरिपक्व निर्णय भनेको छ ।

सरकारको निर्णयपछि ट्वीट गर्दै थापाले भनेका छन्, ‘२ नम्बर प्रदेशको चुनाव सार्ने निर्णयले गलत सन्देश दिएको छ । निर्णय अदूरदर्शी र अपरिपक्व छ । निर्वाचन आयोगलाई कठपूतली बनाउन खोजिएको छ ।’राष्ट्रिय जनता पार्टीसँगको सहमति पछि सरकारले २ नम्बर प्रदेशको चुनाव असोज २ गतेलाई सार्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।