0 COMMENTS

काठमाडौं १असार ०७४/ सरकारले निर्वाचन आयोगको असहमतीको बाबजुद २ नम्बर प्रदेशको चुनाव असोज २ को लागि सारेको छ ।

बिहीबार सिंहदरबारमा बसेको प्रमुख दल र राष्ट्रिय जनता पार्टीका शीर्ष नेताहरुको बैठकले २ नम्बर प्रदेशको चुनाव सार्ने सहमति गरेको हो । तर, राजपाले चुनाव सार्ने कुरामा सहमति जनाए पनि निर्वाचनमा सहभागी हुने कुरामा भने सुनिश्चितता जनाएको छैन ।२ नम्बर प्रदेशको चुनाव सारेपनि १, ५ तथा ७ नम्बर प्रदेशमा भने असार १४ मै चुनाव हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।