0 COMMENTS

काठमाडौं ३०जेष्ठ०७४/ वैदेशिक रोजगारीमाा जाने कामदरालाई शुन्य लागत फ्रि भिसा फ्रि टिकट मा पठाएको विवरण पेस नगरेका म्यानवपारलार्य वैदेशिक रोजगारी विभागले उन्मुक्ति दिएको छ ।सरकारले खाडीको ६ देश र मलेसिया जाने कामदरालाई शुन्य लागत नीति लिएको पौने दुई बर्षपछि विभागले यसको अवस्था पत्ता लगाउन गत फागुन ३० गते क्रियाशिल ७ सय म्यानपावरलार्य पत्राचार गरेको थियो ।

तर ती म्यानपावरले विभागले मागेअनुसार टिकट, सेवा, र प्रवद्र्धनलगायत खर्चको विवरण पेस गरेका छैनन् ।विभागले शुन्य लागतमा नपठाउनेबारे वैदेशिक रोजगार ऐनमा स्पष्ट कानुनी ब्यवस्था नभएको भन्दै सचेत मात्र गरार्यएको जनाएको छ, यो खबर आजको कान्तिपुरमा छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।