काठमाण्डाै२९जेष्ठ०७४/आन्दोलनरत मधेसी गठबन्धन र सरकारबीचको वार्ता विफल भएपछि सरकारले आगामी असार १४ गतेको निर्वाचनलाई सफल बनाएर छाड्ने प्रतिवद्धता व्यक्त गरेको छ ।
सरकार र राष्ट्रिय जनता पार्टीबीच आइतबार भएको वार्ता विफल भएपछि आन्दोलनको घोषणा गरेको राजपासँग सरकारले फेरी पनि वार्ता गर्ने तर वार्तामा सहमति हुन नसके चुनाव गराएरै छाड्ने गृहमन्त्री जनार्दन शर्माले बताए ।आजको नेपाल समाचारपत्रमा यो खबर छ ।
प्रतिक्रिया दिनुहोस्