0 COMMENTS

काठमाडौं२८, जेठ०७४/ राष्ट्रिय जनता पार्टी नेपालले दोस्रो चरणको स्थानीय चुनाव बिथोल्नेगरी आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । आज पत्रकार सम्मेलन गर्दै राजपाले असार १० गतदेखि अनिश्चितकालिन आमहड्तालको आव्हान गरेको छ ।

असार १४ को चुनावलाई प्रभाव पार्नेगरी भोलीदेखि नै आन्दोलनका कार्यक्रम घोषणा गरिएको छ । भोली मधेशका जिल्लामा मसाल जुलुस निकाल्ने र पर्सि जेठ ३० देखि असार ४ गतेसम्म मधेश, थरुहट र लिम्बुवानमा आमहड्ताल आव्हान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।