0 COMMENTS

काठमाडौं २५ जेठ २०७४ / नेपाल प्रहरीले ‘सञ्चारमाध्यम तथा सामाजिक सञ्जाल प्रयोग सम्बन्धी निर्देशिका २०७४’ जारी गर्ने भएको छ ।

प्रहरीको नीति समन्वय समितिले पेस गरेको निर्देशिकालाई प्रहरी प्रधान कार्यालयमा मंगलबार बसेको पीसीसी बैठकले पारित गरेको खबर आजको कान्तिपुर दैनिकमा छापिएको छ ।प्रहरी अहिले सम्म २०६० मा जारी सञ्चारसम्बन्धी नीतिकै भरमा थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।