0 COMMENTS

काठमाडौं २५जेठ २०७४/ संयुक्त बजार अनुगमन गरिरहेका सरकारी टोलीले दोस्रो दिन कुखुरा, खसी र रांगाभैसीका मासु अस्वस्थ तरिकाले बेचिरहेका फेला पारेको खबर आजको कान्तिपुर दैनिकमा छापिएको छ ।

आपुर्ति ब्यवस्थापन उपभोक्तासहित संरक्षण विभागको संयोजकत्वमा पशु सेवा, विभाग, प्रहरी, उपभोक्ताकर्मी र सञ्चारकर्मी सहितको अनुगमन टोलीले बाधशाला र कोल्डस्टोर अत्यन्त फोहोर हुनुको साथै मासुमा किरासमेत फेला पारेको हो ।

भक्तपुर चारदोवाटोमा रहेको काठमाडौं कोल्ड स्टोरमा अनुगमन गर्दा बारिबाट हेर्दा सफा देखिए पनि कोल्डस्टोरमा सडेको खसीको मासु भेटिएको हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।