0 COMMENTS

रुकुम २५ जेठ २०७४ /स्थानीय तहमा चुनिएका माओवादी नेताले रुकुममा जनसत्ता का जग्गा पास (लिखित) लाई वैधानिक बनाउन कसरत सुरु गरेको खबर आजको नागरिक दैनिकमा छापिएको छ ।

कुनुनले तत्कालीन जनसत्ता को लिखितलाई मान्यता नदिने भने पनि स्थानीय तहमा निर्वाचित माओवादी जनप्रतिनिधिले लिखित पासलाई मान्यता दिलाउन लगत संकलन सुरु गरेको छन् ।

हाललाई रुकुमका बाफीकोट र सानीभेरी गाउँपालिकाबाट यो काम सुरु गरेको भएपनि यसलाई जिल्लाव्यापी रुपमै महत्वका साथ असघ बढाइने माओवादी केन्द्रले जनाएको छ ।बाँफीकोट सानीभेरी गाउँपालिकाका नवनिर्वाचित जनप्रतिनीधिले पहिलो बैठकबाटै जनसत्ता का लिखित ब्युँताउने निर्णर्य गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।