0 COMMENTS

गुल्मी २३ ,जेठ०७४/ दोश्रो चरणको स्थानीय तह चुनावमा गुल्मीमा एकै परिवारका दुई दाजुभाइ वडा अध्यक्ष पदमा उम्मेद्वार बनेका छन् ।मुसिकोट नगरपालिका–४ अन्तर्गत बडागाउँका दाजुभाइ यमबहादुर खत्री र ओमबहादुर खत्री एकै पदमा उम्मेद्वार बनेका हुन् । दाइ यमबहादुर खत्री नेपाली कांग्रेसको तर्फबाट र भाइ ओमबहादुर खत्री नेकपा एमालेको तर्फबाट उम्मेद्वार बन्नु भएको हो ।
एकै घरका दाजुभाइलाई एकै पदमा उम्मेद्वार बनाएपछि आफन्तलाई पनि दुई मध्ये कसलाई भोट दिने भनेर अन्यौलमा भएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।