0 COMMENTS

काठमाण्डाै२२जेष्ठ०७४/  राजधानीको बसुन्धारामा भएको सडक दुर्घटनामा एकको मृत्यु भएको छ । जेब्राक्रसिङ नजिकैबाट सडक पार गर्ने क्रममा सोमबार बिहान सुनसरीकी २३ वर्षीया रजिना चौधरीलाई ना४ ख ४२६२ नम्बरको बसले ठक्कर दिँदा घटनास्थलमै मुत्यु भएको महानगरीय प्रहरी बृत्त महाराजगञ्जले जनाएको छ । प्रहरीले बस र बसका चालकलाई नियन्त्रणमा लिएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।